Saturday, May 8, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औं लेखनाथ जयन्ती सम्पन्न गरेको छ । मातृभाषा संरक्षण समूहका संस्थापक अध्यक्ष धर्मेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सो जयन्ती समारोहमा प्रिस्टाइन डे-केयरका टीका सुवेदी, त्रि.सा.म.का अध्यक्ष नवीन भट्टराई, कवि गण्डकी पुत्र, देविका...

श्रीरामचरितमानस- नेपाली भाषामा पनि

सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान  समयमा हिन्दू जगतमा सर्वाधिक  लोकप्रिय रामचरितमानसले भक्तियोगको अद्भतु स्वरुपलाई सुमधुर शैलीमा उजागर गरेको छ। जसमा डुबेर करोडौं भक्तजनहरु आनन्दविभोर भएका छन्। सबै दर्शन र सबै शास्त्रको निचोड़ हो श्री रामचररतमानस । यो...

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो        विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार (डिसेम्बर ८) एक समारोहबीच कोलम्बसस्थित बि. सी. सी. ओ. को कार्यालयमा सार्वजनिक गरियो । यस पञ्चाङ्गले जनमानसमा जन्माएको भ्रमलाई निवारण गर्न पनि यो कार्यक्रम राखिएको थियो ।  हिन्दु परम्पराअनुसार प्रयोग...

बिएएससीको दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा

पेन्सलभेनिया । भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) को दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा हुने भएको छ । संस्थाको १० औं वार्षिकोत्सव तथा अमेरिकी स्वतन्त्रता दिवस पारेर २०२० जुलाई ३-५ मा उक्त टुर्नामेन्ट साउथ डकोटाको सुअ फल्समा गर्न लागिएको छ । संस्थाले शुक्रबार (नोभेम्बर ८, २०१९) मा एक विज्ञप्ति जारी गर्दै...

ह्यारिसवर्गमा विष्णु पुराण विशेष कार्यक्रम हुँदै

ह्यारिसवर्ग (पेन्सलभेनिया) । पेन्सलभेनिया राज्यको ह्यारिसवर्गमा बिहिबारदेखि पञ्च दिवसीय श्री विष्णु पुराणको आयोजना हुने भएको छ । उक्त कार्यक्रम स्थानीय श्री लक्ष्मीनारायण मन्दिरमा नोभेम्बर १४ देखि १८ सम्म हुनेछ । उक्त कार्यक्रम आयोजक संस्था श्री वैष्णव परिषद् ह्यारिसवर्गको प्रथम वार्षिकोत्सवमा गर्न लागिएको हो । कार्यक्रम स्थल श्री लक्ष्मीनारायण मन्दिर एवम्...

संस्कृत कक्षा सन्चालन

सि.एम. निरौला/ ह्यारिस्बर्ग जेट वाल्डले ह्यारिस्बर्गमा संस्कृत कक्षा सन्चालनमा ल्याएको छ। यो तेस्रो समुह हो ! सो कक्षालाई प्रज्ञ कक्षको नामले चिनिने गरेको छ। हिन्दु धर्म तथा संस्कृति सङ्गठन पेन्सिलभेन्याले यस कार्यक्रमलाई सहयोग गरेको छ। पहिलो समुहमा ३० र दोस्रोमा २६ जना बालबालीका रहेका थिए । यसपाली कम्तिमा ५० जना बालबालीका सहभागी हुने अनुमान गरिएको छ । हरेक...

समायोजनका लागि आयोजित सम्मेलनमा नेपाली-भाषी बालबालिका

कोलम्बस । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा आयोजित वार्षिक युवा सम्मेलनमा नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरीले उल्लेख्य सहभागिता जनाएका छन् । शुक्रबार सम्पन्न उक्त सम्मेलनमा करिब ३ सय सहभागिमध्ये ६५ जना नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरी थिए । वर्खे बिदामा आयोजित शिविर शैलीको यो सम्मेलन स्थानीय इटिएसएस (इथियोपियन टेवाहेडो सोसल सर्भिसेस) नामक संस्थाले...

गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायोमा सम्पन्न

कोलम्बस । तीन दिने गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायो राज्यको कोलम्बसमा आइतबार (जुलाई २८) सम्पन्न भएको छ । विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज, कोलम्बसको संयुक्त आयोजनामा भएको सम्मेलन शुक्रबार (जुलाई २६) शुरू भएको थियो । सम्मलेनका मुख्य अतिथि प्रा. डा. माधवप्रसाद भट्टराईलगायत करिब एक दर्जन ज्ञाताहरूले...

मिस भूटान युएसए २०१९ अहङ्कारीले जितिन्

पिट्सवर्ग । मिस भूटान युएसए २०१९ को उपाधि कविता अहङ्कारीले हात पारेकी छन् । उनले ६ प्रतिस्पर्धी: बन्दना कोइराला, प्रेज्ञ्ना सिवाकोटी, सिता चौहान, सुस्मिता सुब्बा, र पूजा क्षेत्रीलाई जुलाई २८ को अन्तिम प्रतिष्पर्धामा जितेकी हुन् । उनलाई पछ्याउँदै सुस्मिता सुब्बा फर्स्ट रनर-अप, र पूजा क्षेत्री सेकेन्ड रनर-अप भएका छन्...
spot_img

Most Popular