शिविरहरूमा अन्तर्राष्ट्रिय अपांगता दिवस पालन

2
313

झापाका सातवटा शरणार्थी शिविहरूमा गत शुक्रवार १९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस पालन गरियो । कारितास नेपालअन्तर्गत क्रियाशील डिस-एबिलिटी केन्द्रले विभिन्न कार्यक्रमका साथ सो दिवस मनाएको हो । सो क्रममा गोल्धाप शिविरमा ‘‘अपांगहरू पनि सपांगसरह योग्य छन्’’, जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित प्रदर्शनसमेत गरिएको थियो । सो प्रदर्शनमा करिब ५०० शरणार्थीले भाग लिएका जनाइएको छ ।

(गोल्धापबाट तिलक निरौलाको सहयोगमा ) 

2 COMMENTS