अफ्नो वक्तव्यलाई क्युनसेलले तोडमोड गरी छापेको भन्दै भूटानका प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले गम्भीर असहमति प्रकट गरेका छन्।
प्र.म.थिन्लेले स्नातक विद्धार्थीहरूलाई सम्बोधन गर्ने एउटा सातौं ‘प्रेस मिट’ नामक औपचारिक कार्यक्रममा बोलेका कुरालाई क्युनसेलले गलत प्रस्तुति गरेको आरोप लगाएका छन्। ‘भूटानी जनतालाई पूर्ण रोजगारी’ दिलाउने भन्ने वाक्यलाई क्युनसेलले ‘शतप्रतिशतलाई रोजगार दिलाइने’ भनेर लेखिदिएको भन्दै प्र.म.ले असहमति जाहेर गरेका हुन्। ‘‘पूर्ण रोजगारी र शतप्रतिशत रोजगारी भन्ने अलग अलग कुरा हुन्’’, प्र.म.ले भनेका छन्। धेरै देशमा पाँच प्रतिशत रोजगारीलाई पूर्ण रोजगारी भन्ने गरिएको तर, भूटानमा बेरोजगारी दरलाई घटाएर २.५ प्रतिशतमा ल्याइपुर्याउनुलाई पूर्ण रोजगारी भन्न सकिने प्र.म. थिन्लेले बताएका छन्। प्र.म. थिन्लेले भूटान प्रसारण सेवाले समेत जनतालाई सत्य-तथ्य समाचार पुर्याउन नसकेको गुनासो गरेका छन्।
चाखलाग्दो कुरा त के छ भने, समाचार प्रसारण-प्रकाशनको यो गल्ती प्रधानमन्त्रीको जोंखामा दिइएको भाषणलाई अंग्रेजीमा अनुवाद गर्नेक्रममा भएको हो।
… [Trackback]
[…] Read More Info here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-8/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-8/ […]
… [Trackback]
[…] There you will find 99404 more Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-8/ […]
gay dating free denver
gay dating sites madrid
gay elder singles dating
dating a gay latino
gay sugar baby dating free
man hunt gay dating