अमेरिकी राज्यहरू न्यू हेम्पसायर, म्यासाचुसेट्स र कनेक्टिकटमा पुनर्वाश भएका भूटानीहरूले म्यासाचुसेट्सको स्प्रिङ फिल्डमा आइतबार एउटै मञ्चबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । भुवन गौतमका अनुसार पश्चिम म्यासाचुसेट्समा रहेका भूटानी युवाहरुको सक्रियता तथा अगराज गुरुङको अगुवाइमा म्यासाचुसेट्सको स्प्रिङफिल्डस्थित रेबिका जोनसन विद्धालय परिसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
‘‘हाम्रो सांस्कृतिक संरक्षण तथा आपसी भाइचाराको विकासका लागि यो कार्यक्रम आयोजना गरिएको हो’’, केही महिनाअघि तिहारमा देउसी-भैलो खेलेर संकलित रकमबाट युवाहरूले सो कार्यक्रम आयोजना गरेको टेलिफोनमार्फत भूटान समाचार सेवालाई जनाउँदै गौतमले भने ।
… [Trackback]
[…] Find More Information here to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-23/ […]
… [Trackback]
[…] Read More to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-23/ […]
… [Trackback]
[…] There you will find 49919 additional Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-23/ […]