संयुक्त राज्य अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पिट्सबर्ग विश्वविद्धालयको ह्विलियम पीट यूनियन सभाकक्षमा आइतबार सफलतापूर्वक ऐतिहासिक सांगीतिक कार्यक्रम प्रस्तुत गरेर भूटानी कलाकारहरूले धुम मच्चाएका छन्।
दशैंको उत्सव मनाउने उद्देश्यमा आयोजित सो समारोहमा पेन्सिलभानियामा प्रतिस्थापित भूटानी समुदायलगायत नेपाली मित्रहरूले पनि सक्रिय सहभागिता जनाएका आयोजकपक्षको भनाइ छ।
अमेरिकाकै विभिन्न राज्य तथा पेन्सिलभानियाका विभिन्न नगरबाट आएका कलाकारका टोलीसँगै पश्चिमोत्तरको साउथ डाकोटा, दक्षिण जर्जियाको एटलान्टा र मध्य अमेरिकाको ओहियो राज्यबाट आएका भूटानी कलाकारहरूको विशेष टोलीले सो कार्यक्रममा भाग लिएका थिए ।
जर्जियाका कलाकारहरूको समूह (बीएजी)-का लगभग २७ सदस्यहरूले लामो यात्रापछि आइपुगेर विभिन्न राज्यबाट आएका तथा पिट्सबर्गका स्थानीय कलाकारहरूसितको संयोजनमा मनमोहक प्रस्तुती दिएका थिए ।
विभिन्न गीत तथा सांस्कृति कार्यक्रमका साथ नृत्य प्रस्तुत गर्दै यी कलाकारहरूले नेपाली, भूटानी, भारतीय, बर्मेली, भियतनामी र अमेरिकी गरी करिब ६ सय दर्शक तथा श्रोतालाई मनोरञ्जन दिलाएका थिए। भूटानी कलाकारमध्ये किशोर सिवाकोटी, हिरा रसाइली, सुदेश थुलुङ, महेन्द्र दाहाल, शिव माप्छान र प्रताप मगरले आ-आफ्नो स्वर गुञ्जायमान पारि कार्यक्रमको महत्त्व दर्शाएका थिए भने संगीतकार विकाश थुलुङ, बिर्ख गुरागाई, र्तन गुरुङ, भीम मगर र राम गुरुङले मधुर संगीतको कोसेली पस्केका थिए।
यसैबीच भूटानी कलाकारहरूले एउटा अनलाइन वेबसाइट शुरु भएको औपचारिक घोषणा पनि गरेका छन् । लगअन- www.bhutaneseartists.com -ले भूटानी कलाकार र कलाकारिताको संरक्षण तथा संवर्द्धन गर्ने बताइएको छ ।
(यो समाचार तयारीका निम्ति पेन्सिलभानियाबाट किशोर सिवाकोटी र बलराम गुरुङले योगदान गरेका छन्।)
thank you for your wonderful job.keep it up.
… [Trackback]
[…] Read More to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Find More Info here to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Read More Information here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Here you will find 84549 more Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Here you will find 39688 more Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Find More here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Read More here to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Find More here on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] Info to that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]
… [Trackback]
[…] There you will find 29511 more Info on that Topic: bhutannewsservice.org/nepali/nepali-news/234-11/ […]