Tuesday, September 21, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

भूटानी पुनर्स्थापनाको १० वर्ष, अमेरिकामा ९५ हजार ७ सय ९८

Must Read

न्यु ह्याम्सर सन् २०१८ फेब्रुअरी अन्तिममा अमेरिकामा भूटानी शरणार्थी पुनर्स्थापनाको १० वर्ष पूरा भएको छ भूटानीको पहिलो खेप सन् २००८ मार्चमा अमेरिका आएको थियो दश वर्षको यस अवधिमा अमेरिकामा पुनर्स्थापित भूटानीको संख्या ९५ हजार ७ सय ९८ पुगेको छ एक दशकलाई हेर्दा आर्थिक वर्ष २०११/१२ मा सबभन्दा बढी र आर्थिक वर्ष २०१६/१७ मा सबभन्दा कम पुनस्र्थापित भएको देखिन्छ

तेस्रो मुलुक पुगेका कूल भूटानीमध्ये करिब ८७ प्रतिशतभन्दा बढि भूटानी अमेरिकामा हुनुहुन्छ

हालैको अवस्था

सन् २०१७ सकिएसँगै औपचारिक पुनर्स्थापना कार्यक्रम सकिएको छ सिफारिश भइसकेका भूटानी मात्र पुनर्स्थापनाका लागि नेपाल छाड्दै हुनुहुन्छ आर्थिक वर्ष २०१६/१७ सकिएपछि सन् २०१८ को फेब्रुअरी अन्तसम्म कतिजना अमेरिका आउनुभयो त ?

सन् २०१७

अक्टोबरः२७३

नोभेम्बरः५३२

डिसेम्बरः७३०

सन् २०१८

जनवरीः२५७

फेब्रुअरीः९२

करिब ९६ हजार अमेरिका आइपुगे पनि सन् २०१८ मा यो प्रक्रिया जारी रहने काठमाडौंस्थित युएनएचसिआरको कार्यालयले जनाएको छ

१० वर्षमा कहिले कति ?

प्रत्येक वर्ष (आर्थिक वर्ष) को यो तथ्याङ्क अक्टोबर १ देखि अर्को वर्ष सेप्टेम्बर ३१ सम्मको हो, जस्तोः सन् २००७/०८ भन्नाले सन् २००७ अक्टोबर १ देखि सन् २००८ सेप्टेम्बर ३१ सम्म, सन् २००८/०९ भन्नाले सन् २००८ अक्टोबर १ देखि सन् २००९ सेप्टेम्बर ३१ सम्म आदिको हो भन्ने जानिन्छ अक्टोबर १ देखि अर्को वर्षको सेप्टेम्बर ३१ सम्म अमेरिकाको आर्थिक वर्ष हो

वर्ष (सन्) ……… संख्या

सन् २००७/०८ ….  ,३२०

सन् २००८/०९ …. १३,४५२

सन् २००९/१० …. १२,३६३

सन् २०१०/११ …. १४,९९९

सन् २०११/१२ …. १५,०७०

सन् २०१२/१३ …. ,१३४

सन् २०१३/१४ …. ,४३४

सन् २०१४/१५ ……. ,७७५

सन् २०१५/१६ ……. ,८१७

सन् २०१६/१७ ……. ,५५०

सन् २०१७ अक्टोबर १ देखि सन् २०१८ फेब्रुअरी २८ सम्म …. ,८८४

––––––––––––––––––––––––

जम्मा …….९५,७९८

साभार: अक्षरिका, मार्च २०१८

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This