मोरङ शनिश्चरेमा एक प्रहरीले भुटानी शरणार्थी शिविरका सोमनाथ अधिकारी र उनकी छोरीलाई ८ चैत साँझ कुटपिट गरी उनीहरुका साथमा रहेको नगद लुटेको खुलेको छ ।
अहिले यादवलाई पथरी प्रहरीले नियन्त्रणमा लिई कार्वाही अघि बढाएको छ । यादवले लुटेको नगद दुइहजार पीडित अधिकारीलाई फिर्ता दिलाइएको शनिश्चरे शिबिरस्थित शरणार्थी समन्वय एकाईले जनाएको छ ।